متجر بلاي العرب » التطبيقات » تطبيقات الكتب والمراجع » Nepali Dictionary – Offline APK
 Nepali Dictionary – Offline APK icon

Nepali Dictionary – Offline APK

0 votes, 4.3/

5

0$ تطبيقات الكتب والمراجع

4.0.3 and up

Nepali Dictionary – Offline APK

تنزيل Nepali Dictionary – Offline APK للموبايل اندرويد برابط مباشر

وصف القاموس النيبالية – حاليا

نحن فخورون لتقديم العلامة التجارية الجديدة تحديث القاموس النيبالية التطبيق مع مستويات متقدمة القاموس. في هذا التحديث ، ركزنا على دقة وسهولة الاستخدام ، وأدوات تساعد المستخدمين على تحسين مهاراتهم في اللغة الإنجليزية.

هذا التطبيق يشمل اثنين من القواميس الإنجليزية-الإنجليزية-النيبالية القاموس النيبالية — العربية القاموس. كل من هذه على أساس للغاية استشهد الكتب من تأليف Choodamani غوتام.

الميزات الرئيسية

1) كلمة شاملة قائمة -ولقد شملت أكثر من 20 ، 000 الإنجليزية كلمة معنى و 30 ، 000 النيبالية معنى كلمة بما في ذلك المستوى المتقدم الكلمات.

2) حاليا تماما – لقد قمنا بإدراج لدينا القاموس كامل داخل التطبيق ، بحيث يمكن للمستخدمين استخدامها حتى لو لم يكن لديك الوصول إلى الإنترنت. ونحن أيضا توفير طريقة للمستخدمين تحديث القاموس على الهواء بمجرد الإنترنت connectin.

3) سواء السبيل-قاموس – نحن وشملت اثنين من القواميس الإنجليزية-النيبالية و النيبالية إلى اللغة الإنجليزية حيث أن هذا التطبيق هو مفيد للمستخدمين الذين يتعلمون النيبالية.

4) التعلم الكلمة المنطوقة – هذا التطبيق سوف تساعد المستخدمين على تعلم كيفية نطق الكلمات بشكل صحيح. على سبيل المثال, العديد من النيباليين نطق “البطاطا” “पोटेटो” ، ولكن النطق الصحيح هو “पटे(इ)टो”

5) صورة التوضيح هذا القاموس يتضمن صورا من الكلمات في فئات مثل الخضروات والحيوانات والفواكه وغيرها.

6) كلمة Games – لقد تضمنت العديد من الألعاب الكلمة التي تساعد المستخدمين على تحسين لغتهم التعلم.

१० लाख भन्दा बढी डाउनलोड भइसकेको यो “हाम्रो नेपाली — العربية القاموس” التطبيق सन् २०१६ मा प्रथम पटक सार्वजनिक भएसँगै हाल यसलाई दैनिक लाखौँ प्रयोगकर्ताहरूले नियमित साथ दिँदै आइरहनुभएको छ ।

एण्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो حاليا قاموس التطبيق हो । नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न, बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन् । पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । आज सार्वजनिक यस नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित Play मा उपलब्ध छ । स्कूले तहबाट माथि उठेर अब यो “हाम्रो नेपाली — العربية القاموس” التطبيق क्याम्पस तहमा पुगेको छ अर्थात् अब यसले المتقدمة शब्दहरू पनि देखाउनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ ।

नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार, कोशकार तथा भाषाविद् समादरणीय श्री चूडामणि गौतमज्यूले यो हाम्रो “हाम्रो नेपाली — العربية القاموس” التطبيق को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराउनुभएको छ । परापूर्वकालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वाक्यहरू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् ।

नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहनुहुने नेपाली–समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हाम्रो प्रविधिले श्री चूडामणि गौतमज्यूसँग शब्दका लागि सहकार्य गरेको हो ।

थप विशेषतायूक्तः
असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू
तस्वीरः शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक)
अडियो उच्चारणः अंग्रेजी तथा नेपाली शब्द कसरी बोल्ने सोको अडियो उच्चारण (النطق)
अफलाइनः القاموس प्रयोग गर्न, शब्दहरू खोज्न इन्टरनेट नचाहिने
खोज्नेः सजिलै البحث मा गएर आवश्यक नेपाली, अंग्रेजी शब्द खोज्न सकिने

कृपया हाम्रो यो नयाँ संस्करण हजूरहरूलार्इ कस्तो लाग्यो प्रतिक्रियाकालागि सिधै Play मा कमेण्ट गर्न सक्नुहुनेछ अथवा इमेलकालागि support@hamropatro.com मा हामीलार्इ लेख्नुहोस्, हजूरहरूको सल्लाह, सुझाव तथा प्रतिक्रिया हाम्रोलागि उर्जा बन्नेछ । धन्यवाद !

تحميل Nepali Dictionary – Offline APK للاندرويد برابط سريع



What's new

2018-03-17

★ Comprehensive Word Lists - Now included advanced levels words - more than 50,000 words.
★ Brand New Design - We have enhanced app with new beautiful designs.
★ Images and Illustrations - We have included images and illustration of important categories like fruits, vegetables, animals etc.

Get it on:
Get Nepali Dictionary – Offline APK on Google Play

متشابهه
Searching...

اضغط للاشتراك